४ श्रावण २०८३, सोमबार

 

शिवशक्ति अटोमोबाइलको एक्सचेन्ज अफर

शिवशक्ति अटोमोबाइलको बजाज मोटरसाइकलको एक्सचेन्ज कार्यक्रम शुरु भएकोछ । बागलृुड बजारको रामरेखामा रहेको शोरुमबाट मोटरसाइकलको प्रयोगकर्ताले यस कार्यक्रमबाट जानकारी लिन र नयाँ ग्राहकलाई बजाज मोटरसाइकलको विशेषताहरु बुझेर खरिद गर्न सहज हुनेछ ।

शिवशक्ति अटोमोबाइलको प्रोपराइटर शिव शाहले यो एक्सचेन्ज अफरबाट एकै ठाउँबाट धेरै सेवा पाउँनेछन ।कार्तिक ६ गतेदेखि १० गतेसम्म एक्सचेन्ज कार्यक्रमबाट उपभोक्ताले पुराना काम नलाग्ने बाइकमा  एक्सचेन्ज गर्दा  १५ हजार  रकम पाउँनेछन ।

चालु कन्डिसनको बाइकलाई बजार मूल्यभन्दा थप १५ हजार  उपलब्ध छ । नयाँ बजाज मोटरसाइकल खरिदमा ७ हजारदेखि १ लाखसम्म छुट रहेको छ ।नयाँ बजाज मोटरसाइकल किनेपछि पनि एक लाखसम्मको दशै तिहार भविष्यवाणि स्क्राज कुपनको समेत व्यवस्था रहेको छ ।
छ  ।

नयाँ बाइक खरिदमा फाइनान्सको सुविधासहित  हेलमेट , लेगार्ड ,ल्यापटप ब्याग फ्रि रहेको शिवशक्ति अटोमोबाइलका प्रोपराइटर शिव शाहले नयाँ विश्वलाई जानकारी दिनृु भयो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung