३ श्रावण २०८३, आईतवार

 

निःशुल्क सीप विकास तालिम लिने हाे ? (यसरी दिनुहोस् आवेदन )

व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान सिटीइभिटीले निःशुल्क तालिम दिने भएको छ। प्रतिष्ठानले आवश्यकता र माग हेरेर, छिटो रोजगारी पाउने किसिमको विभिन्न तालिमहरू दिन लागेको हो। यसै क्रममा प्रतिष्ठानले ४ प्रकारको ३ महिने तालिम दिन लागेको छ।

तालिममा १८ देखि ३० वर्षसम्मको महिला र पुरुष दुवै सहभागी हुन पाउँछन्। एकल महिला, अपाङ्ग र द्वन्द पिडितको हकमा ४० वर्ष नकाटेको हुनुपर्छ उल्लेख छ । २०७६ साल कार्तिक १६ गते प्रथम सूचना निकालेको १५ दिन अर्थात् कार्तिक ३० सम्म आवेदन दिन पाइन्छ । तालिम ३ महिने हुने बताइएको छ ।

के के तालिम दिँदैछ ?

अटोमेकानिक्स
मोटरसाइकल मर्मत
इलेक्ट्रोनिक्स मर्मत
केश श्रृगांर

फारम यसरी भर्नुहाेस् 

सूचना हेर्नुहाेस्

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung