३ श्रावण २०८३, आईतवार

 

७५० लाई जागिर खुल्यो (सूचनासहित)

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले एकै पटक ७५० कर्मचारीको माग गरेको छ। विभिन्न सेवा र समूहका लागि खुल्ला ततथा बढुवा प्रतिस्पर्धा गरेर ती कर्मचारी पूर्ति गर्न लागिएको सेवा आयोगले जनाएको हो।

आयोगले यसै पटकदेखि प्रतिस्पर्धाका लागि आवेदन दिन चाहनेलाई अनलाइनबाट फाराम भर्ने व्यवस्था गरेको छ। त्रिविले एकै पटक यति ठूलो संख्यामा कर्मचारी माग गरेको यो पहिलो पटक हो। त्रिविमा अहिले सात हजार भन्दा बढी कर्मचारी कार्यरत छन्।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung