६ जेष्ठ २०८१, आईतवार

 

१५ सय मिटर दौडमा नेपाललाई रजत

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १५ सय मिटर (पुरूष) दौडमा नेपालले एउटा रजत हात पारेको छ । मंगलबार बिहान दशरथ रंगशालामा भएको खेलमा नेपालका टंक कार्कीले रजत हात पारेका हुन् । सोही दौडमा भारतका अजितकुमारले कास्य र भारतकै अजयकुमार सारोले स्वर्ण जिते ।

प्रतिक्रिया दिनुहोस्