६ जेष्ठ २०८१, आईतवार

 

१३ औँ साग फुटबल: नेपाल र श्रीलंका प्रतिस्पर्धा गर्दै

दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले बुधबार श्रीलंकासँग आमने सामने गर्दैछ ।

मंगलबार भएको आफ्नो पहिलो खेलमा भुटानलाई ४–० ले पराजित गर्दै शानदार सुरुवात गरेको नेपाली टोली श्रीलंकासँगको खेलमा उच्च मनोबलका साथ खेल्दैछ ।

खेल त्रिपूरेश्वर स्थित दशरथ रंगशालमा बेलुका पाँच बजेपछि सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्