५ जेष्ठ २०८१, शनिबार

 

सुनचाँदीको मूल्य कति ?

बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बुधबार बजारमा छापावाला सुन प्रतितोला ७१ हजार ६ सय र तेजावी सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार पनि सोहीस्थिर मूल्यमा सुनको कारोबार भइरहेको छ ।

सुनसँगै चाँदीको मूल्य पनि स्थिर रहेको छ । बुधबार प्रतितोला ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्