१५ कार्तिक २०८३, शनिबार

 

१५ गते सार्वजनिक विदा

गण्डकी प्रदेश सरकारले गुरुङ समुदायको पर्व तमु लोसारको अवसरमा पुस १५ गते सार्वजनिक विदा दिने भएको छ।

प्रदेश सरकार, मन्त्रिपरिषद बैठकले उक्त दिन विदाको निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले दिए। गण्डकी प्रदेशले गत वर्ष पुस १५ गते विदा दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung