५ जेष्ठ २०८१, शनिबार

 

सुन अहिलेसम्मकै महँगो, तोलामा कति ?

 

सुनको मूल्यले नेपाली बजारमा नयाँ रेकर्ड बनाएको छ ।

बजारमा छापावाला सुन प्रतितोला ७४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा यो हालसम्मकै उच्च मूल्य हो । बिहीबार नेपाली बजारमा छापावाला सुन प्रतितोला ७३ हजार पाँच सय रुपैयाँमा किनबेच भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ७४ हजार २ सय रुपैयाँमा किनबेच भइरहेको छ ।
चाँदीको भाउ तोलामा दश रुपैयाँले बढेर प्रतितोला ९ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्