४ जेष्ठ २०८१, शुक्रबार

 

बजारमा सुनको मूल्य घट्यो

नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा ७५ हजार २ सयमा कारोबार भइरहेको छ ।

मंगलबारको तुलनामा आज सुन ८ सय रुपैयाँले घटेको हो ।

तेजावी सुन तोलामा ७४ हजार ९ सय रुपैयाँ कायम गरिएको छ । आज चाँदी तोलाको ८७५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी १५ रुपैयाँ घटेको हो ।

प्रतिक्रिया दिनुहोस्