१ जेष्ठ २०८२, बिहीबार

 

उपत्यकाभित्र ट्याक्सी सञ्चालन गर्न दिने सरकारको निर्णय

ट्याक्सी चालकहरुको लामो समयदेखि संघर्ष सफल भएको छ । मन्त्रिपरिषद् बैठकले ट्याक्सी सञ्चालन गर्न दिने निर्णय गरेको हो । उपत्यकाभित्र ट्याक्सी सञ्चालमा आउने छ ।

निर्णयअनुसार चालकसहित ३ जना यात्रा गर्न पाइने छन । एकै परिवारका भए ५ जनासमेत सवार हुन पाइने छन ।मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले सो को जानकारी दिएका हुन । लकडाउनको कारण चार महिनादेखि बन्द रहेको ट्याक्सी व्यवसाय संकटबाट गुज्रिुरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung