२० बैशाख २०८१, बिहीबार

 

सुनको मूल्य फेरि बढ्यो

मंगलबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सयले बढेर ९४ हजार २ सयमा कारोबार भइरहेको छ ।

सोमबार सुनको मूल्य यथावत थियो । यस्तै आज चाँदी पनि तोलामा २५ रुपैयाँ बढेको छ ।

चाँदी आज तोलाको १ हजार १ सय ७५ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्