३० बैशाख २०८२, मंगलवार

 

नेपालमा थप १७९० जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २ लाख २४ हजार पुग्यो

नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार सात सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ८४३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३६२ जनाको मृत्यु भएको छ भने २ लाख ४ हजार ८५८ जना संक्रमणमुक्त भएको छ । पछिल्लो २४ घण्टामा मात्र २७९१ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर १७ हजार ८५९ संक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung