३ श्रावण २०८३, आईतवार

 

संवैधानिक इजलासले माग्यो संसद विघटन गर्नुको कारण

संवैधानिक इजलासले संसद् विघटनसम्बन्धी सरकारले गरेको सिफारिस, राष्ट्रपति कार्यालयको निर्णयको सक्कलप्रति माग गरेको छ । शुक्रबारदेखि संसद् विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ सुरु भएको छ ।

आजको सुनुवाइका क्रममा संसद् विघटनका लागि मन्त्रिपरिषदले गरेको सिफारिसको सक्कल प्रति मगाउने, संसद्मा रहेका दलहरुसँग कति कति सांसद छन् भन्ने जानकारी पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung