४ श्रावण २०८३, सोमबार

 

चन्द्रागिरीको सेयर मूल्य बढ्यो, शेयरधनी मालामाल

चन्द्रागिरीको सेयर मूल्य बढेको छ । सोमबार यो समाचार तयार पार्दा सम्म चन्द्रागिरीको सेयर मूल्य झण्डै प्रतिकित्ता एक हजार रुपैयाँ नजिक पुगेको छ ।

अहिले प्रतिकित्ता ९ सय ७२ रुपैयाँमा कारोबार भइरहेको छ ।

आज कारोबार भएको एक घण्टामै सेयर मूल्य ९.९५ प्रतिशतसम्मले बढिसकेको छ । समग्रमा सेयर बजार ४.५६ अंकले बढेर २४११.८१ बिन्दुमा छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung