४ श्रावण २०८३, सोमबार

 

८५ जना सह–सचिवको सरुवा, को–कहाँ ? (सूचीसहित)

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलवार देशभरिका ८५ जना सह(सचिवहरूको सरुवा गरेको छ ।

मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीका अनुसार मन्त्रीस्तरीय निर्णय गर्दै उक्त सरुवा गरिएको हो । उक्त मन्त्रालयको जिम्मेवारी अहिले प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्दै आएका कारण मन्त्रीको हैसियतमा देउवाको हस्ताक्षरबाट सह– सचिवहरूको सरुवा गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung