४ श्रावण २०८३, सोमबार

 

ललितपुर महानगरपालिकाले ईभी प्रयोग गर्नेलाई सम्पत्ति करमा छुट दिने

काठमाडौ । ललितपुर महानगरपालिकाले विधुतीय सवारीसाधन (ईभी) प्रयोग गर्ने महानगरवासीलाई सम्पत्ति करमा छुट दिने नीति ल्याएको छ ।

ईभी प्रयोगकर्ताले सम्पत्ति करमा ५ प्रतिशत छुट पाउने भएको हो ।

वायुप्रदूषण न्यूनीकरण गर्ने उद्देश्य आगामी आव २०८१ र ८२ को नीति तथा कार्यक्रममा ईभी प्रयोगमा प्रोत्साहन दिन यस्तो नीति लिएको जनाएको छ ।

महानगरले आफनो सवारी साधनमा समेत यो नीति लागु गर्न आवश्यक व्यवस्था गरिने नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung