नयाँ शक्ति पार्टी नेपालको बानपा १३ पैँयुपाटामा वडा भेला सम्पन्न भएको छ । भेलाले वडा नं १३ मा ढाकाराम परियारलाई वडाअध्यक्ष उठाउने निर्णय गरेको छ ।
सो अवसरमा नयाँ शक्ति पार्टी जिल्ला संयोजक चित्र सापकोटा,संघीय समाजबादीका प्रतिनिधी महेन्द्र जि.सी,नयाँ शक्ति नेपाल जिल्ला परिषद सदस्य लालबहादुर पाठक लगायतले आफ्नो भनाई राखेका थिए । कार्यक्रमको अध्यक्षता नयाँ शक्ति नेपाल जिल्ला संयोजक चित्र सापकोटाको अध्यक्षता,सदस्य लालबहादुर पाठकको सञ्चालनमा सम्पन्न भएको थियो ।













































































































































































































