
ताराखाेला गाउपालिका तारा ५ करिमेला चित्रबहादुर राेकाले अाफ्नाे निजी जग्गाकाे ढुङ्गा खानिबाट बार्षिक रुपमा ५० लाखकाे कारागाराेबार हुने खानि संचालनका व्यवस्थापक विकल्प राेकाले बताउनु भयाे ।
अाफ्नाे निजि खानि र कामदारहरु नियमित नभएकोले अहिले ५ जना कामदारकाे साथमा काम गर्दा मासिक १ लाख ५० हजारकाे काराेबार हुने गरेकाे छ । महिनामा लगातार काम गर्ने हाे भने मासिक ३ लाखकाे काराेबार हुने विकल्प राेकाले बताउनु भयाे ।
खानि संचालन गरेपछि अाफु विदेश जान नपरेकाे र गाउँ मै राेजगार हुदा विभिन्न सामाजिक कार्यक्रमहरुमा पनि सामेल हुन पर्ने भएकाले नियमित काममा कमि अाएकाे बताउनु भयाे ।
खानिमा विदुट महगाे भएकाले खर्च बढेको छ । खानि संचालन गर्न टायल काट्ने ठुलाे मेसिन र साना हाते मेसिन घन फाला गल लगाएतका विभिन्न सामग्री ३ लाखका किनि ढुङ्गा खानि संचालन गरेका छन् । ढुङ्गा घर भवनकाे गाह्राे लगाउन स्थानिय स्तरमै खपट हुने गरेकाे छ । घर छाउन, अागनमा बिच्छाउन र टायल जिल्लाका विभिन्न स्थानर जिल्ला बाहिर पाेखरा लैजाने गरेकाे बताउनु भयाे ।
ताराखाेलामा ढुङ्गा खानि साना ठुला गरि २० देखि ३० काे सङ्ख्यामा संचालित छन् ।