२९ बैशाख २०८२, सोमबार

 

करेन्ट लागेर मृत्यु

गलकोटको हटियामा निर्माणाधिन मोटरएवल पुलमा काम गर्दै गर्दा एक जना मजदुरको ज्यान गएको छ । हिजो साँझ करिब ८ बजे पानी फाल्ने मोटरको खराबी पत्ता लगाउने क्रममा करेन्ट लागेपछि प्रेम बहादुर दर्जिको ज्यान गएको हो । दर्जि ताराखोला गाउपालिका वाड नम्बर ४ का हुनुहुन्छ । उहाँका श्रीमति ३ छोरी र १० महिनाको एक छोरा रहेका छन । उहाँको पोष्टमार्टमका लागी गलकोट प्राथमिक स्वास्थ केन्द्रमा लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung