बागलुमा उपन्यास पैतालाको संवाद हुने भएको छ ।
खगेन्द्र विश्वकर्मा नयाँ विश्व अनलाईन र बुकहिल प्रकाशनको संयुक्त आयोजनामा उपन्यास कृती पैतालाका लेखक गनेश पौडेल र पाठक बिच संवादका साथै उल्लेखीत कृतिमाथि साहित्यकार कुमार नगरकोटीले टिप्पणी प्रस्तुत गरिने भएको नयाँ विश्वअनलाईनका सम्पादन मुकेशराज भण्डारीले बताउनु भयो । उक्त कार्यक्रम जेष्ठ १६ गते मंगलबार होटल सितल प्यार्टि प्यालेसमा दिउसो ४ बजे हुने भएकोले ईच्छुकलाई कार्यक्रममा सहभागीताको लागी आमन्त्रण गरिएको छ ।













































































































































































































