४ श्रावण २०८३, सोमबार

 

चिल्ड्रेन लाइफ कप अन्र्तरगत आज क्वाटर फाइनलका खेल सम्पन्न

चिल्ड्रेन लाइफ बोर्डिङ स्कुलको आयोजनामा जारी चिल्ड्रेन लाइफ फुटबल कपमा चिल्ड्रेन लाइफ ब्लु, अम्मर आर्दश, सिद्धार्थ शिक्षा सदन र यु एस एकेडेमी सेमिफाईनलमा प्रवेश गरेका छन ।
चिल्ड्रेन लाइफ ब्लु तथा कालिगण्डकी विद्यालय विच भएको खेलमा चिल्ड्रेन लाइफ ब्लुले ०–को विरुद्ध ३ गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ,त्यस्तै अम्मर आदर्श र फ्युचर ब्राइटर विच भएको खेलमा शुन्यका विरुद्ध १ गोल गर्दै अम्मर आदर्श सेमिफाइनलमा प्रवेश गरेको हो । त्यसैगरी सिद्धार्थ शिक्षा सदन र भिमसेन उच्च मावि विच भएको खेलमा २ का विरुद्ध ४ गोल गर्दै सिद्धार्थ शिक्षा सदन तथा न्यु एभरेष्ट र यु एस एकेडेमी विच भएको खेलमा यु एस एकेडेमीले पेनाल्टिमा गोल गर्दै सेमिफाइनलमा प्रवेश गरेका छन ।
सेमिफाइनलको खेल २८ गते हुने शिक्षक सुरेन्द्र शाक्यको जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung