३० बैशाख २०८१, आईतवार

 

सुन तोलामा १ सय घट्यो

यो साता सुनको भाउ तोलामा एक सय रुपैयाँ घटेको छ । आइतबार तोलाको ५५ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार ५५ हजार ४ रुपैयाँमा झरेको छ । सोमबार तोलामा दुई सय रुपैयाँ बढेर कारोबार भएको सुनको मूल्य मंगलबार पुरानै तहमा फर्किएको थियो ।

इ कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्