३ श्रावण २०८३, आईतवार

 

गरिबी निवारण राज्यमन्त्री तथा काँग्रस उम्मेदवार खड्काले गरिन् मतदान

गरिबी निवारण राज्यमन्त्री तथा नेपाली काँग्रस बागलुङ निर्वाचन क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा उम्मेदवार चम्पादेवी खड्काले बागलुङ नगरपालिका–२ को वालमन्दिर मतदान केन्द्रबाट मतदान गरेकी छन् । उनी प्रत्यक्षतर्फ धौलागिरीकै एक मात्र महिला उम्मेदवार हुन् ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung