२६ असार २०८२, बिहीबार

 

साहित्यकार मनु ब्राजाकीको निधन

नेपाली साहित्यमा लोकप्रिय कथाकारका रूपमा परिचित साहित्यकार मनु ब्राजाकीको निधन भएको छ।  उनकाे शुक्रबार पाटन अस्पतालमा उपचारका क्रममा निधन भएको हो। बाज्राकीकाे ब्रेन स्ट्रोकका कारण निधन भएकाे हाे। उनकाे निधनकाे राजपा अध्यक्ष मण्डलका नेता शरतसिंह भण्डारीले पुष्टी गरे। बाज्राकी उनका काका हुन्।

नेपाली साहित्यमा लामो समयसम्म कथा लेखनमा सक्रिय ब्राजाकीको सातवटा कथासंग्रह र गजलसंग्रहहरू प्रकाशित छन्। ब्राजाकीले मैनाली कथा पुरस्कार, ‘तिम्री स्वास्नी र म’ का लागि २०४६ सालको साझा पुरस्कार, आख्यान नाटकतर्फ वि.सं. २०६९को महाकवि देवकोटा पुरस्कार प्राप्त गरेका थिए।

सेतोपाटीबाट

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung