१० कार्तिक २०८३, सोमबार

 

एकता सहकारीले महिला शेयर सदस्यहरूकाे लागि राख्याे दर खाने कार्यक्रम

एकता सहकारी संस्था लिले महिला शेयर सदस्यहरूकाे लागि दरखाने तथा तिज शुभकामना कार्यक्रम राखेकाे छ ।उक्त अवसरमा शेयर सदस्य लक्ष्मी जिसी,बागलुङ नगरपालिकाकाे सहकारी अधिकृत जीवन अाचार्य र सचिव महेश चन्द प्रधानले शुभकामना मन्तव्य दिएका थिए ।एकता सहकारी अध्यक्ष धुव शर्माकाे अध्यक्षता ,संचालक चन्दकली अाचार्यकाे स्वागत र सुनिता पुरीकाे संचालनमा सम्पन्न भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung