४ श्रावण २०८३, सोमबार

 

सुनको भाउ एकैदिन ९ सय रुपैयाँले बढ्यो

काठमाडौं–मंगलबार (कात्तिक १८)  सुनको मूल्य तोलामै ९ सय रुपैयाँले बढेको छ । जसअनुसार आज सुन तोलाको ५८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ५७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजावी सुन प्रतितोला ५८ हजारमा कारोबार भइरहेको  छ । चाँदी भने प्रतितोला ७ सय १० रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो कारोबारमा ७ सय रुपैयाँ कायम थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung