११ कार्तिक २०८३, मंगलवार

 

काठेखोलामा जीप दुर्घटना

बागलुङ । बागलुङको काठेखोला गाउँपालिका ६ टापुमा जीप दुर्घटना भएको छ । आज विहान काठेखोलादेखि बागलुङ बजार आउँदै गरेको ग १ ज ६६४६ नंब्बरको जीप दुर्घटना भएको हो । घटनाको थप जानकारी आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung