२५ असार २०८२, बुधबार

 

बेगनास तालमा भेटियो पुरुषको शव

पोखरा । पोखराको बेगनास तालमा एक पुरुषको शव भेटिएको छ ।

आइतबार दिउँसो अन्दाजी ४२ वर्षका पुरुषको शव बेगनास तालको डुंगाघाट नजिक भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उक्त व्यक्तिको पहिचान खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung