१५ कार्तिक २०८३, शनिबार

 

ताराखोला गाउँपालिकाको नीति कार्यक्रम सार्वजनिक (पूर्णपाठ)

ताराखोला गाउँपालिकाको पाचौं गाउँसभामा मंगलबार आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत भएको छ ।

गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

आज प्रस्तुत नीति तथा कार्यक्रमप्रति असार ४ र ५ गते छलफल हुने कार्यसूची रहेको गाउँ कार्यपालिकाका प्रबक्ता जीतबहादुर खत्रीले जानकारी दिए ।

हेर्नूहोस् नीति कार्यक्रमको पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung