२४ बैशाख २०८१, सोमबार

 

बङ्गलादेशमाथि ११ औं मिनेटमै नेपालको गोल

१३ औं साग पुरुष फुटबलमा नेपालले फाइनल प्रवेशका लागि भएको खेलमा नेपालले  बंगलादेशविरुद्ध पहिलो गोल गरेको छ । खेलको ११ औं मिनेटमा कप्तान सुजल श्रेष्ठको पासमा सुनिल बलले आकर्षक गोल गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्