२४ बैशाख २०८१, सोमबार

 

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) फुटबल फाइनल : खेल हेर्न दर्शकले दोब्बर रकम तिर्नुपर्ने

राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले साग फुटबल फाइनलको टिकट मूल्य दोब्बरले बढाएको छ। रङ्गशालाकै प्याराफिटमा गएर साग फूटबलको फाईनल हेर्न चाहने दर्शकले अब सामान्य प्याराफिटका लागि एकहजार रुपैयाँ र भिआइपी प्याराफिटका लागि दुई हजार रुपैयाँको टिकट खरिद गर्नुपर्नेछ।

यही टिकट प्रयोग गरी दर्शकले सागको समापन समारोह समेत अवलोकन गर्न पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्