६ जेष्ठ २०८१, आईतवार

 

महिला कबडीमा नेपाललाई रजत

१३ औं दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत कबडी खेलमा नेपाली महिला टोलीले रजत पदक जितेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) को मैदानमा साेमबार भएको फाइनल खेलमा नेपाली महिला टोली भारतसँग १३–५० ले पराजित हुँदै रजत पदकमा सीमित भएको हो ।

प्रतिक्रिया दिनुहोस्