४ जेष्ठ २०८१, शुक्रबार

 

सुनको भाउ बढ्यो, तोलामा कति ?

नेपाल बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ ।

बुधबार प्रतितोला ७५ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य बिहीबार ७ सय ले वृद्धि भई ७६ हजार ३ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य ७६ हजाररहेको छ ।

यस्तै, चाँदीको मूल्य १० रुपैयाले वृद्धि भई ८ सय ८० रुपैयामा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्