सरकारले ३१ जना सहसचिवको सरुवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गर्दै सहसचिवको सरुवा गरेको हो । निर्णय अनुसार अख्तियारका सहसचिव खगेन्द्र रिजाललाई गृहमा सरुवा गरिएको छ । त्यस्तै सूचना तथा संचार मन्त्रालयका सहसचिव छविलाल रिजाललाई पनि गृहमै सरुवा गरिएको छ ।
हेर्नुहोस् थप सूची















































































































































































































