२१ बैशाख २०८१, शुक्रबार

 

आइतबार सुनको मूल्य बढ्यो

साताको पहिलो दिन सुनको मूल्य बढेको छ। आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छ।

शुक्रबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारको तुलनामा आज प्रतितोला ६ सय रुपैयाँ बढेको हो ।

चाँदी पनि महंगिएको छ। शुक्रबार १ हजार १ सय ९५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १ हजार २ सय ३० रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको हो।

प्रतिक्रिया दिनुहोस्