गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट १२ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सीडीओ) को जिम्मेवारी हेरफेर गरेको छ ।
मन्त्रालयले कैलाली, पाल्पा, अर्घाखाँची, सिन्धुपाल्चोकसहित जिल्लामा नयाँ सीडीओ पठाएको जनाइएको छ ।