नेपाल परिवार नियोजन संघ बागलुङको सभापतिमा निर्माण कुमार श्रेष्ठ सर्वसम्मत चयन भएको छ ।
त्यसै गरि सदस्यहरूमा देवबहादुर श्रेष्ठ ,हरि प्रसाद श्रेष्ठ ,तारा प्रसाद गौतम ,ज्योति श्रेष्ठ ,त्रिकला थापा ,प्रविण शंकर श्रेष्ठ ,सीता राजभण्डारी र रेनुका राजभण्डारी सर्वसम्मत चयन भएको मुख्य निर्वाचन अधिकृत अधिवक्ता भुमिश्वर गौतमले बताए ।
बागलुङको पुरानो सामाजिक संस्था मध्ये परिवार नियोजन एक हो र यसको उदेश्य र लक्ष्य अनुसार सबैको सहयोगमा काम गर्ने नवनिर्वाचित सभापति श्रेष्ठले नयाँ विश्वलाई बताए ।



















































































































































































































