२५ असार २०८२, बुधबार

 

व्यवसायी  अधिकारीले दिइन जन्म दिनकाे खर्च मानव सेवा अाश्रमलाई

व्यवसायी पार्वती अधिकारीले अाफ्नाे जन्म दिनकाे खर्च मानव सेवा अाश्रम बागलुङमा अाश्रय लिएकाहरूलाई खाना र नगद सहयाेग गरेकाे छ ।
अाश्रममा रहेका २५ जना दाजुभाई दिदी बैनी र बालबालिकाहरूलाई खिर ,अचार लगाएतकाे खानेकुरा खुवाइएकाे थियाे भने नगद ३ हजार सहयाेग गरिएकाे थियाे ।
साेनी साइसा व्युटी पार्लरकाे प्राेपराइटर अधिकारीले नियमित मासिक १ हजार सहयाेग गर्दै अाएकाे छ भने अाश्रममा बस्ने सबैकाे निशुल्क हेयर कटिङ गरेका छन ।बागलुङ जेसिसकाे पुर्व अध्यक्ष ,लायन्स क्लव अफ बागलुङ सिटीकाे संस्थापक अध्यक्ष अधिकारी बागलुङ उघाेग वाणिज्य संघकाे कार्य समितिकाे सदस्य पनि हाे ।
व्यवसायकाे साथ साथै सामाजिक काममा गहिराे रुचि भएकाे अधिकारीले अाफुले समाजकाे हितमा सक्दाे सहयाेग दिने नयाँ विश्व डटकमलाई बताए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung