१० कार्तिक २०८३, सोमबार

 

स्याङ्जा बागलुङ सम्पर्क सदनको अध्यक्षमा दिपक प्रसाद तिवारी

ुस्याङ्जा बागलुङ सम्पर्क सदनको अध्यक्षमा दिपक प्रसाद तिवारी सर्वसम्मत चयन भएको छ । स्याङ्जा जिल्ला स्थायी बसोबास वा जन्म घर भई हाल बागलुङ जिल्लामा विभिन्न पेशा, व्यवसाय र रोजगारीमा रहेका भेलाले ुस्याङ्जा बागलुङ सम्पर्क सदनु गठन समिति गठन गरेको हो । समितिको

उपाध्यक्षमा( छविलाल सुवेदी,सचिवमा सूर्य प्रसाद चापागाई,सहसचिवमा अर्जुन कोइराला,
कोषाध्यक्षमा पूर्णिमा पोखरेल,सदस्यहरुमा कपिलराज पाण्डे,दुर्गा प्रसाद अर्याल, सुजित भारी,
डिल्लिराम लम्साल,निरोज पौडेल, झवि अधिकारी, चित्र बहादुर रानाभाट रहेका छन ।

बैटकले आगामी असोज १० गते बृहत भेला तथा दशै,तिहार तथा छठको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung