शिक्षक कृष्ण कडेलको मोटरसाईकल दुर्घटनामा मृत्युु भएको छ ।हिजो राति करिब १२ बजे बागलुङ नगरपालिका वडा नं २ रूदेपिपलमा धनबहादुर प्रधान घर अगाडि ग ६ प ६३१ नंम्बरको मोटरसाईकल ठोक्किएर कडेलको घटणास्थलमै मृत्यु भएको हो ।लेखानीमा जन्मिएका कडेलले रूद्रेपिपल माविमा अध्यापन गर्छन ।



















































































































































































































