१० कार्तिक २०८३, सोमबार

 

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिमदिन खर्वाङमा प्रशिक्षण

लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन बडिगाडमा प्रशिक्षण कार्यक्रम भएको छ ।

बडिगाड महिला तथा बालवालिका शसक्तिकरण केन्द्रको आयोजनामा लैंगिक हिंसा एवं नयाँ कानुनको वारेमा जानकारी सम्बन्धि प्रशिक्षण कार्यक्रम खर्वाङमा भएको हो ।

कार्यक्रम जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले समतामुलक समाजको लागी सवै प्रकारका विभेद तथा हिंसा अन्त्य हुनुपर्ने बताए ।

उपप्रमुख भुसाालले लैंगिक तथा घरेलु हिंसा पुरातन समाजको विम्व भएको भन्दै सवै क्षेत्रको सहयोगमा सवै प्रकारका हिंसा अन्त्य गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung