१० कार्तिक २०८३, सोमबार

 

मानवअधिकार दिवशमा अन्तरक्रिया

७० औं अन्तराष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बागलुङमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । जिल्लामा रहेका विभिन्न मानवअधिकारवादी संस्घस.स्थाले संयुक्त आयोजनामा कार्यक्रम भएको हो ।

एडभोकेसी फोरम, अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक बागलुङ, मानवअधिकार तथा शान्ति समाज बागलुङ, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बागलुङ र न्यायको लागि द्वोन्द्व पीडित समाज बागलुङले संयुक्र रुपमा कार्यक्रम गरे ।

कार्यक्रममा मानवअधिकारर्मी, जनप्रतिनिधि, पत्रकार, महिला अगुवा लगायत सरोकारवालाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung