१० कार्तिक २०८३, सोमबार

 

गण्डकी प्रदेशमा भाेली विदा

गन्डकी प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा दिएको छ ।

तमुहरुको मुख्य पर्व ल्होसारको अवसरमा पुस १५ गते आइतबार सार्वजनिक बिदा दिइएको हो ।

शुक्रबार बसेको गन्डकी मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको हो ।

गन्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै बिदा दिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung