बागलुङ । रात्माटा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था बागलुङको १२ औ साधारणसभा तथा पाँचौ अधिबेशनबाट हितनाथ शर्मा अध्यक्षमा चयन भएका छन् ।
संस्थाको उपाध्यक्ष रामचन्द्र सर्मा, सचिबमा दिपक प्रसाद शर्मा, कोसाध्यक्षमा सरस्वती रेग्मी चयन भएका हुन् ।
त्यसैगरी सदस्यहरुमा राजन शर्मा, पोशनाथ शर्मा, इन्दिरा शर्मा, पार्वती न्यौपाने, श्याम शर्मा, रवि प्रसाद शर्मा, परमानन्द शर्मा, बैकुण्ठ उपाध्याय र भरत शर्मा चयन भएका छन् ।
सर्मा पोशक नाथ सर्मा ईन्दिरा सर्मा पार्ब्ति निउपाने स्याम सर्मा रबि पर्साद सर्मा परमानन्द सर्मा बैकुण्ठ उपाध्या र भरत सर्मा निर्बिरोद रुपमा चयन भयका छन ।
कार्यक्रममा रातमाटाबासीले २८ साल देखिको दुःखकस्ट तथा जीवनमा पानीको समस्याका कारण भोगेका भोगाइबारे आआफ्नो धारणा राखेका थिए ।
कार्यक्रममा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रबन्ध हिमाल शर्मा ,कुमार बिक्रम क्षेत्री , बैकुण्ठ शर्मा, पदमनाथ शर्मा, नगर सदस्य दुर्गादेवी शर्मा , कबिन्द्र सापकोटा लगायतले बोलेका थिए ।
सस्थाका सल्लाहकार मुरारीदत्त शर्माको प्रमुख आथित्यतामा तथा सस्थाका अध्यक्ष भैरब नाथ उपाध्य को सभापतित्वमा सम्पन्न भएको भएको थियो ।
सोही कार्यक्रममा मुरारीदत्त शर्मा, गणेशनाथ उपाध्याय, परमानन्द शर्मालाई सम्मान गरिएको थियो ।



















































































































































































































