यो (पुष) महिनामा दुई दिन सार्वजनिक विदा परेको छ । आइतबार १५ गते तमु ल्होसार र २२ गते तोल ल्होसार भएका कारण यो महिना दुई दिन विदा परेको हो ।
नेपालको लोकप्रिय एप्स ‘हाम्रो पात्रो’ का अनुसार उक्त मितिमा सार्वजनिक विदा परेको छ । यद्यपि गृहमन्त्रालयले आधिकारीरुपमा सूचना प्रकाशित गरेको छैन ।



















































































































































































































