११ कार्तिक २०८३, मंगलवार

 

केसी परिवारद्वारा मानव सेवा आश्रमलाई सहयोग

बागलुङ । बागलुङ नगरपालिका ३ गुठीका केसी परिवारले मानव सेवा आश्रमलाई आर्थिक सहयोग गरेको छन् ।

बमबहादुर केसीको स्वर्गीय श्रीमती लक्ष्मी खड्का केसीको १५ दिनको तिथिको अवसर पारेर केसी परिवारले आश्रमलाई १२ हजार ५०० रुपैयाँ सहयोग गरेको हो ।

सो कार्यक्रममा स्वर्गीय केसीका छोरा बिनोद केसी,बुहारी रित्ना अधिकारी केसी, उद्योग वाणिज्य संघ बागलुङका पूर्व अध्यक्ष बसन्त श्रेष्ठको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung