
पर्वत । गण्डकी प्रदेशका समाभुख नेत्रनाथ अधिकारीले मालढुंगामा भएको सवारी दुर्घटनाप्रति दुःख व्यक्त गर्दै विज्ञप्ती जारी गरेका छन् । विहिबार भएको सवारी दुर्घटना प्रति दुःख व्यक्त गर्दै उनले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
मृतक प्रति श्रद्धाञ्जली, परिवारप्रति समावेदना र घाइतेलाई शिघ्र स्वास्थ्यलाभको कामना गरी शुक्रबार विज्ञप्ती जारी गरेका हुन् ।