सामुदायिक प्रहरी सेवा केन्द्र गुठीले प्रहरी उपरिक्षेक दिपक रेग्मीको विदाई गरेको छ ।प्रहरी उपरिक्षक दिपक रेग्मीलाई सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र गुठी बागलुङको अध्यक्ष लिला देवी खड्काले मायाको चिनो प्रदान गरेकी थिइन ।
विदाई कार्यक्रममा वडा अध्यक्ष लक्ष्मी बाँस्कोटा , सामुदायिक प्रहरी सेवा केन्द्र गुठी बागलुङको अध्यक्ष लिला देवी खड्का र प्रहरी उपरिक्षक दिपक रेग्मीले मन्तव्य व्यक्त गर्नु भएको थियो ।कार्यक्रम लिला देवी खड्काको अध्यक्षता , कोषाध्यक्ष उषा पौडेलको स्वागत र सावित्री केसीको सन्चालनमा सम्पन्न भएको हो ।
फोटोः मन्जुल शाक्य



















































































































































































































