२९ असार २०८२, आईतवार

 

विप्लव नेतृत्वको विद्यार्थी नेता बागलुङमा पक्राउ

बागलुङ। जिल्ला प्रहरी कार्यालय बागलुङले सोमबार साँझ नेकपा विप्लव समूहका एक विद्यार्थी नेतालाई पक्राउ गरेको छ । नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहको विद्यार्थी संगठन अखिल क्रन्तिकारी बागलुङका जिल्ला संयोजक बागलुङ नगरपालिका–४ कुँडुले बस्ने प्रविण सापकोटालाई जिल्ला सदरमुकाम बागलुङ बजारवाट मंगलबार पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरिक्षक झविन्द्र प्रसाद भट्टराईले सापकोटालाई अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्
Phalewash
Bagdi-gad
Baglung