१० कार्तिक २०८३, सोमबार

 

दुई वर्षदेखि बारम्बार छोरी बलात्कार !

काठमाडौं । एक व्यक्तिले दुई वर्षदेखि लगाार झड्केलो छोरी बलात्कार गर्दै आएको खुलेको छ । रामेछाप उमाकुण्ड गाउँपालिका –१ घर भई हाल भक्तपुर चागुँनारायण नगरपालिका २ दुवाकोट बस्ने बर्ष ३५ वर्षीय पुरुषले १५ वर्षकी झड्केलो छोरीलाई विगत २ वर्ष देखि बलात्कार गर्दै आएको प्रहरीले जनाएको छ ।

आफ्नै घरमा पटक–पटक बोलाएर बलात्कार गर्दै आएको भनि महानगरीय प्रहरी वृत्त ठिमीमा बालिकाकी आमाले उजुरी दिएकी थिइन् । उजुरीको आधारमा बालिकाको झड्केलो बुवालाई नियन्त्रणमा लिई थप गरी अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Bagdi-gad
Baglung